भरतपुर निर्वाचनका लागि दलहरु आन्तरिक तयारीमा

काठमाडौं । भरतपुर महानगरपालिका वडा नम्बर १९ को पर्सी हुने मतदानका लागि तयारी सुरु भएको छ । उम्मेदवारहरुले आजदेखि नै प्रचारप्रसार गर्न नपाउने भएका छन् । भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको कार्यालयमा हिजो अपराह्न भएको सर्वदलीय बैठकपछि मतदानको मिति तय गरिएको हो । मुख्य निर्वाचन अधिकृत न्यौपानेसहितको टोलीले निर्वाचन हुने वडा नम्बर १९ … Continue reading भरतपुर निर्वाचनका लागि दलहरु आन्तरिक तयारीमा